१२ जेठ २०८१, शनिवार
Image

लोकतन्त्र पोस्ट

Loktantra Post

Image

घिमिरे परिवारमा पितृशोक

माइली बुहारी शारदा शर्मा र नाति अशेष घिमिरे नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी)को केन्द्रीय सदस्य हुनुहुन्छ ।

Image

झापा गोल्ड कपको तयारी तीब्र, टिम र ट्रफी सार्वजनिक

रंगशालाको प्यारापिट बनाउने काम भइरहेको छ भने मैदान सिंगारेर चिटिक्क पारिएको छ ।

Image

दुईवटा कार्की मिलेर ‘हात्ती करिडर’ बनाउन लागेको स्थानीयबासीको शंका

वडाध्यक्ष कार्की भन्छन्–‘हामी बस्ती उठाएर हात्ती पाल्ने वडाध्यक्ष होइनौं ।’

Image

यसरी सुरु भयो मुख्यमन्त्रीको पैदलयात्रा (हेर्नुहोस् फोटो)

बस्नका लागि परालको पिरा । दुई मिनट मौनधारण । केराको पातमा आलु र तरुलको खाजा । मकैको खोसेलामा नुन खुर्सानी ।

Image

व्यवस्थामा हेरफेर चाहने राप्रपाको यस्ता छन् मागहरु

शान्तिपूर्ण मागलाई उपेक्षा गरियो भने विद्रोहसम्म जान सक्ने चेतावनी

Image

बाहुनडाँगीबासीले मुख्यमन्त्रीसँग मागे बजेट र कार्यक्रम

मुख्यमन्त्री केदार कार्कीलाई हात्तीपीडित बाहुनडाँगीबासीले ११ बुँदे माग पेश गरेका छन् ।

Image

प्रधानमन्त्री, मन्त्री र सांसद् धेरैपटक दोहोरिन नपाउने विश्वप्रकाशको प्रस्ताव

विषयविज्ञ र दक्ष व्यक्तित्वहरुलाई राजनीतिमा प्रवेश र शासनमा सहभागिता

Image

कांग्रेसको महासमिति बैठक सुरु

बैठकमा नीति, सांगठनिक, समसामयिक, वर्तमान आर्थिक अवस्था र लेखा गरी पाँच प्रतिवेदन पेस हुनेछन् ।

Image

लोकतान्त्रिक गणतन्त्र सात दशकको सङ्घर्षको उपलब्धि : राष्ट्रपति

वर्तमान संविधान निर्माणको जग २००७ को क्रान्ति थियो भन्ने बिर्सन नहुने

Image

होटल सञ्चालन गर्न दिन अदालतको अल्पकालीन अन्तरिम आदेश

घरधनी दिलमाया श्रेष्ठलाई १५ दिनभित्र अदालतमा जवाफ पेश गर्न समेत आदेश