६ असार २०८१, बुधवार
Image

लोकतन्त्र पोस्ट

Loktantra Post

Image

नाकामा निगरानी गर्दै आएका नौ वटा संस्था सम्मानित

काँकरभिट्टामा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १७ औं दिवस

Image

एम्सका कन्सल्टेन्ट डाक्टर अब ओमसाई पाथिभरामै

असोज १ गतेबाट १५ बेडको एनआईसीयु र १० बेडको नर्सरी वार्ड थप गर्ने तयारी

Image

आज श्रीकृष्ण जन्माष्टमी पर्व

झापाको धुलाबारी, बुधवारे, ज्यामिरगढी, दुधे, दुहागढी, शनिश्चरेका श्रीकृष्ण मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ ।

Image

नयाँ दलहरु विस्तारै सेलाउँछन् : भट्टराई

बाबुराम भट्टराईको नयाँ शक्ति र रविन्द्र मिश्रको नयाँ पार्टी जस्तै रापताप सेलाएर जाने

Image

काँकरभिट्टाका कोइला व्यवसायी दाहाल सम्पर्कविहीन

खोजीमा सघाइदिन उहाँकी पत्नी शोभा बुढाथोकीको सार्वजनिक अपिल

Image

पत्रकार निरौलालाई धम्की दिने दोषीलाई कार्वाहीको माग

धम्कीका कारण केही दिनदेखि मानसिक त्रास

Image

कर्मचारीले बेथिति बढाएको भन्दै विरोधमा उत्रिए वडाध्यक्षहरु

नगरपालिकाको प्रवेशद्वारमै वडाध्यक्षहरुको पत्रकार सम्मेलन

Image

अरनिको माविलाई रोटरीले दियो १२ थान पंखा

पंखा हस्तान्तरण गर्न क्लबका अध्यक्ष इञ्जिनियर रुद्र मैनाली नेतृत्वको टोली गएको थियो ।

Image

अर्जुनधाराको धानबालीमा गवारो र फौजीकिरा फैलियो

तत्काल नियन्त्रण गरिएन भने अरुतिर फैलिने सम्भावना छ ।

Image

इन्जिनियर पढाउन पाउने देशकै पहिलो सामुदायिक क्याम्पस बन्यो धुलाबारी

पूर्वाञ्चल विश्वविद्यालयले चैत १४ गते र इन्जिनियरिङ काउन्सिलले भदौ १५ गते इन्जिनियरिङका लागि सम्बन्धन प्रदान गरेका...

Image

युवा संघको मेचीनगर अध्यक्षमा सुनिल निर्वाचित

सुनिल राजबंशीले ८४ र उहाँका प्रतिष्पर्धी सुरेन लिम्बुले ६० मत पाउनुभयो ।

Image

कोशी सरकारविरुद्धको रिट आज पूर्ण इजलासमा सुनुवाइ हुने

सभाध्यक्षले हालेको मतलाई सर्वोच्चले संविधानसम्मत् मान्न नसकिने भनिसकेको छ ।

Image

पार्टीभित्र निराशा र पलायन बढेको स्वीकारे आङ्बोले

सँगै जनयुद्ध लडेका सहयोद्धा खाडीमा बेल्चा हान्दै होलान्