१८ असोज २०८१, शुक्रवार
Image

लोकतन्त्र पोस्ट

Loktantra Post

Image

आज अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा, नेपालसम्म उल्लास

नरेन्द्र मोदी यजमान, काँकरभिट्टामा र्याली र पूजापाठ

Image

पत्रकारितामा दलीयकरण बढ्दै गएकोमा अग्रजहरु चिन्तित

आस्थामा विभाजित भएर पत्रकारिता गर्दा समाचारका कन्टेन्टहरु नेताका भाषणमा केन्द्रित

Image

जनसहयोगमा बन्यो काँकरभिट्टाको ट्राफिक पोस्ट

बिगत २६ वर्षदेखि सडकपेटीमा घुम्तीबाट काँकरभिट्टाका ट्राफिक प्रहरीले सेवा दिइरहेका थिए ।

Image

माघ २ गते रातिसम्म माइमेला, यसपाली निकै व्यवस्थित

कनकाई पुलमा भीडभाड नहुने व्यवस्था मिलाइएको छ ।

Image

सिम्रिकले बाड्यो सय जनालाई ब्ल्याङ्केट

अस्पतालमा उपचार गराउँदा २० प्रतिशतसम्म छुट हुने व्यवस्था

Image

पूर्वी तराईमा लोकप्रिय बन्दै ‘भाक्का’

सात वर्षदेखि हरेक वर्षको पुस २९ गते झापामा भाक्का दिवस मनाउन थालिएको छ ।

Image

बीज वृद्धिमा सघाउने अर्जुनधारा सहकारीका तीन कृषक सम्मानित

अर्जुनधारा नगर विकास बहुउद्देश्यीय सहकारी संस्थाको दोस्रो वार्षिक साधारणसभा

Image

सोह्र वर्षदेखि मलेसियामा बेपत्ता

आमा सुकमाया विश्वकर्माले भन्नुभयो–“अहिले ४२ वर्ष उमेरको भयो । कहाँ छ, के गर्दैछ, केही अत्तोपत्तो छैन ।”

Image

अनेमसंघ अगुवाहरुले सुनाए आफ्नो गौरवपूर्ण बिगत

अहिले नेतृत्वमा बस्न तँछाडमछाड गर्ने तर जिम्मेवारी पाएपछि बेवास्ता गर्ने प्रवृत्ति मौलाएको गुनासो