मेचीनगर, ५ असार । भुटानी शरनार्थीका नेता डा. भम्पा राईको निधन भएको छ ।
मेचीनगर, ४ पुस । मेचीनगर निवासी नासाका वैज्ञानिक डा.प्रकाश श्रेष्ठलाई रोटरी क्लब अफ काँकरभिट्टाले आज सम्मान गरेको छ ।
झापा, ३० कात्तिक । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले पहिलो टी–२० खेलमा कतारलाई ११९ रनले पराजित गरेको छ ।
जयगाउँ (भारत), १४ कार्तिक । नेपालको पूर्वीसीमा काँकरभिट्टाबाट पौने दुई सय किलोमिटर मोटरयात्रा पछि फुन्चोलिङ सहरको प्रवेशद्वार पुगेर चिहाउँदा भूटान (माथिको तस्वीर) चकमन्न थियो । पहाडी पाखोमा सफा र हरियाली
जयगाउँ (भारत), १४ कात्तिक । नेपालीभाषीको बाहुल्य रहेको भारत र भूटानको सीमा क्षेत्र ‘डुवर्स’मा मानव–हात्ती द्वन्द्व सबैभन्दा ठूलो समस्याको रुपमा खडा छ । त्यहाँको अलिपुरद्वार जिल्लामा सडकमा गाईवस्तु हिँडे झैँ
जल्दापारा (भारत), १० कात्तिक । नेपाल, भारत, बंगलादेश र भुटानको सहभागिता रहने हिमालय सुन्तला पर्यटन महोत्सव आगामी मसिंर २४, २५ र २६ गते कोलकातामा हुने भएको छ ।
धुलाबारी, ७ भदौ । मेचीनगर–८ स्थित सेनिटरी टोल कि ३६ वर्षीया विष्णुमाया मगरको उपचारका लागि अमेरिकामा रहेका नेपालीहरूको साझा संस्था देउराली फाउण्डेसनले नगद ५० हजार रूपैयाँ आर्थिक सहयोग गरेको छ
झापा, २७ जेठ । अक्सिजन बैंकका लागि अन्तर्राष्ट्रिय झापाली समाज (अझास) ले एक सयवटा सिलिन्डर बापतको १५ लाख रुपैयाँ प्रदान गरेको छ ।
झापा, ४ जेठ । इजरायली हवाई आक्रमणमा ध्वस्त भएको घरभित्र पुरिएकी गाजाकी छ वर्षीया बालिकाको सात घन्टापछि सकुशल उद्धार गरिएको छ ।
झापा, १४ वैशाख । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा दोस्रो जित हात पारेको छ ।
You must be logged in to post a comment.
You must be logged in to post a comment.