मेचीनगर, २३ साउन । नेपाल विद्यार्थी संघ मेचीनगरले धुलावारीमा एसईई पास गरेका विद्यार्थीहरुबीच ‘टिकटक प्रतियोगिता’ गराएको छ ।
बिर्तामोड, १९ साउन । झापाको बिर्ताबजारमा भाग्य फर्टिलिटी एन्ड डाईग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ ।
झापा, १९ साउन । बाह्रदशी गाउँपालिकाले आफ्ना नागरिकहरुलाई निःशुल्क रगत उपलब्ध गराउने भएको छ ।
मेचीनगर, १९ साउन । चारआली स्थित त्रिदेव बहुमुखी क्याम्पसमा विद्यार्थीहरुले लगाएको ताला अहिले भर्खरै खुलेको छ ।
मेचीनगर, १६ साउन । मेचीनगर नगरपालिका नगर कार्यपालिकाको सोमबार बसेको वैठकले विभिन्न निर्णयहरु गरेको छ ।
मेचीनगर, १६ साउन । मेचीनगर नगरपालिकाले नगरभित्र सञ्चालित तीन वटा क्याम्पसका लागि ४४ लाख रुपैयाँ शैक्षिक अनुदान दिने भएको छ ।
मेचीनगर, १५ साउन । नेपाल विद्यालय कर्मचारी परिषद् मेचीनगर समितिले पारिश्रमिकमा भएको विभेदका विषयमा सरोकारवालासँग छलफल गरेको छ ।
झापा, ११ साउन । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ ।
झापा, ११ साउन । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक हुँदैछ ।
झापा, १० साउन । मेचीनगर नगरपालिकाका सामुदायिक विद्यालयहरुको शैक्षिक सुधारका लागि गरिएको अनुसन्धानले विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई वैतनिक बनाउन सुझाव दिएको छ ।
You must be logged in to post a comment.
You must be logged in to post a comment.