बाहुनडाँगीमा निरीक्षण : हात्ती छेक्न सीमामा तटबन्धन गर्ने योजना
।। अर्जुन कार्की ।। मेचीनगर, १२ असार । मेचीनगरमा हात्तीको दिर्घकालिन समस्याको समाधानका लागि सांसदहरु, सिडिओ, मेयर, उपमेयर, वडाध्यक्ष, एसपी लगायतको टोलीले बाहुनडाँगीको सीमा क्षेत्रमा निरीक्षण गरेका छन् ।
You must be logged in to post a comment.