७ वैशाख २०८१, शुक्रवार

पाँचथरमा कांग्रेस सहमहामन्त्री आङ्देम्बेले लिए अग्रता

७ मंसिर २०७९, बुधवार
Image

काठमाडौं, ७ मंसिर

प्रतिनिधिसभा सदस्यतर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको पाँचथरमा नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बे १० हजार ८०३ मतसहित अग्रता लिएका छन् ।

दोस्रो स्थानमा रहेका नेकपा (एमाले)मा उमेदवार वसन्तकुमार नेम्वाङवाले १० हजार ७०७ मत पाएका छन् । उनीहरूबीच ९६ मतको अन्तर रहेको छ ।