४ जेठ २०८१, शुक्रवार

गुल्मी १ मा कांग्रेसका चन्द्र भण्डारीलाई १९० मतको अग्रता

८ मंसिर २०७९, बिहिवार
Image

काठमाडौं, ७ मंसिर

गुल्मी क्षेत्र नम्बर मा पछिल्लो मतपरिणाम अनुसार कांग्रेस नेता डा. चन्द्र भण्डारीले हजार ४८१ मत प्राप्त गरेका छन् । 

निकटतम प्रतिस्पर्धी एमाले उपमहासचिव प्रदीप ज्ञवालीले हजार २९१ मत पाएका छन् । उनीहरुबीच १९० मतान्तर छ । अहिले उक्त क्षेत्रमा भण्डारीले लिड गरिरहेका छन् ।