८ जेठ २०८१, मङ्गलवार

हात्ती सहर पसेपछि.........(भिडियो पनि)

२४ पुष २०७९, आइतवार
Image

दमक, २४ पुस । जंगली हात्ती सहर पस्न थालेका छन् ।

शुक्रवार राति कमल गाउँपालिकाको केर्खा बजारमा तीन  वटा हात्तीले बजार डुलेर फलफुल र सामान खाएका थिए ।

कमल–३ का वडाध्यक्ष अग्नि कोइरालाका अनुसार उत्तरी रतुवामाइ वृक्षारोपण आयोजनाको जंगलतिरबाट आउने हात्ती आहार खोज्दै बजारतिर आएका हुन् ।

हेर्नुहोस् सीसीटीभीको फुटेज-