१२ साउन २०८१, शनिवार

मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

२४ पुष २०७९, आइतवार
Image

विराटनगर, २४ पुस । प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलकाका नेता हिक्मतकुमार कार्की नियुक्त हुनुभएको छ। 

उहाँलाई प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएको हो ।

झापा क्षेत्र नम्बर ५(१) बाट प्रदेशसभा सदस्यमा दोस्रो पटक निर्वाचित कार्कीलाई मुख्यमन्त्री बनाउन नेकपा माओवादी केन्द्र, राप्रपा र जनता समाजवादी पार्टीका गरी ६० सांसदले समर्थन गरेका छन् ।