१३ वैशाख २०८१, बिहिवार

रविको मुद्दाको फैसला आजै आउने

१३ माघ २०७९, शुक्रवार
Image

माघ, १३ माघ । सर्वोच्च अदालतको संवैधानिक इजलासले गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादमा आजै फैसला सुनाउने तयारी गरेको छ ।

संवैधानिक इजलासका पाँचै जना न्यायाधीशहरु फैसला सुनाउने छलफलमा जुट्नु भएको छ ।

संक्षिप्त आदेश र ठहरको व्यहोरा सहितको निर्णय आज सार्वजनिक हुने बताइएको छ ।