२ कार्तिक २०८१, शुक्रवार

रविका समर्थकहरु विरोधमा, प्रहरीद्वारा धरपकड

१३ माघ २०७९, शुक्रवार
Image

झापा, १३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको सांसद् पद खारेजीमा परेपछि उहाँका समर्थकहरु विरोधमा उत्रिएका छन् ।

आज साँझ सर्वोच्च अदालतले लामिछानेको सांसद् पद खारेजी र नागरिकता अमान्य फैसला सुनाएको थियो ।

फैसला लगत्तै सर्वोच्च अदालत परिसरमा लामिछानेका समर्थकले न्यायालयको फैसलाविरुद्ध नाराबाजी गरेपछि केही कार्यकर्तालाई प्रहरीले धरपकड गरेको छ ।