१३ वैशाख २०८१, बिहिवार

अहिले भर्खरै

पूर्वराजा ज्ञानेन्द्र शाह दमकबाट प्रस्थान

१ फागुन २०७९, सोमवार
Image

मेचीनगर, १ फागुन । अभियन्ता दुर्गा प्रसाईले काँकरभिट्टाको प्यारीभिट्टा बसपार्कमा आयोजना गर्नुभएको ‘नागरिक बचाउ महाअभियान’मा पूर्वराजा आउने निश्चित भएको छ ।

उच्च स्रोतका अनुसार पूर्वराजा शाह दमकस्थित निवासबाट केहीबेर अघि प्रस्थान गर्नुभएको छ । उहाँ सोझै कार्यक्रमस्थलमा आउने बताइएको छ ।

पूर्वराजा शाहसँग परिवारका सदस्यहरु पनि रहेका छन् ।