२२ वैशाख २०८१, शनिवार

दूधको मूल्य प्रति लिटर ९ रुपैयाँले बढ्यो

१९ फागुन २०७९, शुक्रवार
Image

झापा, १९ फागुन । सरकारले दूधको मूल्य लिटरमै ९ रुपैयाँले वृद्धि गरेको छ । 

स्रोतका अनुसार शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य लिटरमा ९ रुपैयाँले बढाएर ६५ रुपैयाँ प्रतिलिटर पुर्याउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को निर्णय औपचारिक रुपमा सार्वजनिक हुन बाँकी छ ।