१३ वैशाख २०८१, बिहिवार

काँकरभिट्टा क्याम्पसमा चुनाव

८१.८२ मत खस्यो, मतगणना सुरु

१० चैत २०७९, शुक्रवार
Image

मेचीनगर, १० चैत । काँकरभिट्टा बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन सम्पन्न भएको छ । अहिले भर्खरैबाट मतगणना सुरु भएको छ ।

विहान साढे ८ बजेबाट शुरु भएको मतदान ५ वजे सम्पन्न भएको हो ।

मतगणना बेलुका ६ वजेदेखि सुरु भएको छ  । मतदानमा ५०४ जना विद्यार्थी सहभागी थिए । ८१ दशमलव ८२ प्रतिशत विद्यार्थीले मतदान गरेको निर्वाचन समिति संयोजक हेम खड्काले बताए । क्याम्पसमा ६१६ जना वद्यार्थी थिए ।