८ वैशाख २०८१, शनिवार

अबैध रुपमा भारत लैजादै गरेका गाइबाच्छा नियन्त्रण

१५ चैत २०७९, बुधवार
Image

मेचीनगर, १५ चैत । मेचीनगर नगरपालिका–६ काँकरभिट्टाबाट प्रहरीले अबैध रुपमा भारतर्फ लैजान लागेका गाई र बाच्छा नियन्त्रणमा लिएको छ । 

नियन्त्रणमा लिएका गाई वाच्छालाई संरक्षणका लागि शिवसताक्षी नगरपालिका–११ स्थित शिवसताक्षीधामको गौशालामा पठाइएको प्रहरीले जनाएको छ । 

प्रहरीले भारतर्फ लैजाँदै गरेका तीन वटा गाई, एउटा बाच्छो र एक बाच्छी रहेको जनाएको छ ।