१२ साउन २०८१, शनिवार

ढकाल र ढुंगाना कांग्रेसको प्रचार विभागमा

१ असार २०८०, शुक्रवार
Image

झापा, १ असार । नेपाली कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रसार विभागमा झापाका लोकराज ढकाल र पाँचथरका लवदेव ढुंगाना मनोनित हुनु भएको छ ।

केन्द्रीय सदस्य मीन विश्वकर्माको नेतृत्वमा रहेको विभागमा विहीवार ३९ जना सदस्य थपिएको छ ।