१६ वैशाख २०८१, आइतवार

काँकरभिट्टामा भन्सार छलेको एक करोड भन्दा बढी मूल्यको सामान पक्राउ

१३ साउन २०८०, शनिवार
Image

सांकेतिक फोटो ।

झापा, १३ साउन । भन्सार छलेको आरोपमा प्रहरीले ना २ ख ४९०२ नम्बरको एउटा कन्टेनरलाई आज विहान नियन्त्रणमा लिएको छ ।

काँकरभिट्टाको पुरानो भन्सार नजिक राजमार्गबाट उक्त मालवाहक ट्रक नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक खगेन्द्र रिजालले बताउनुभयो ।

कन्टेनरमा रु. रु. एक करोड २० भन्दा बढी मूल्यको काँसको झ्याम्टा लगायतका सामान रहेको बताइएको छ । (विस्तृत आउन बाँकी छ।)