१५ वैशाख २०८१, शनिवार

डेढ घण्टापछि खुल्यो फेसबुक

२२ फागुन २०८०, मङ्गलवार
Image

झापा, २२ फागुन । फेसबुकमा अचानक आएको अवरोध हटेको छ ।

आज राति ९ बजे फेसबुकमा समस्या आएको थियो । लगइन नहुने समस्या आएपछि फेसबुक अवरुद्ध भएका थिए ।

समाधान भएपछि नेपाल लगायत विश्वभर फेसबुक सञ्चालनमा आएको छ ।

मेटाले सर्भरमा समस्या आएको स्वीकार गरेको छ।