१५ वैशाख २०८१, शनिवार

पत्रकार गणेश अर्याललाई पत्नीशोक

१३ चैत २०८०, मङ्गलवार
Image

झापा, १३ चैत । इलामका पत्रकार गणेश अर्याललाई पत्नीशोक परेको छ ।

उहाँकी पत्नी तारा रिजालको आज विहान २ः२० बजे निधन भएको हो ।

रोङ गाउँपालिका वडा नं. ४ पहरीगाउँ निवासी तारा रिजाल लामो समयदेखि क्यान्सरसँग लड्दै हुनुहुन्थ्यो ।

उहाँका छोरीहरु गरिमा, कृतिका र योजना अर्याल छन् ।