१८ वैशाख २०८१, मङ्गलवार

मदन स्मृति पत्रकारिता पुरस्कार ढकाललाई

४ वैशाख २०८१, मङ्गलवार
Image

मेचनिगर, ४ वैशाख ।  पूर्वाञ्चल दैनिक अनलाइनका समाचार संयोजक नरेन्द्र ढकाललाई  ‘मदन ढकाल स्मृति वीरता जेसी उत्कृष्ट पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ ।

उक्त पुरस्कारको राशी रु. ११ हजार रहेको  छ । वीरता जेसीजको ४३ औं पद हस्तान्तरण कार्यक्रममा  उक्त पुरस्कार प्रदान गरिएको छ ।

कार्यक्रमको प्रमुख अतिथि पूर्ब परराष्ट्र मन्त्री एनपी साउद हुनुहन्थ्यो ।