२ कार्तिक २०८१, शुक्रवार

रविलाई प्रश्नै प्रश्नको घण्टी बजाउने मुकुलको प्रतिवेदन (पूर्ण पाठ)

२१ असार २०८१, बिहिवार
Image

झापा, २० असार । रास्वपाका निलम्बित महामन्त्री मुकुल ढकालको प्रतिवेदन पार्टीले सार्वजनिक गरेको छ । 

पार्टीका कार्यवाहक प्रवक्ता  मनिष झाले वितरण गरेको इमेलमार्फत ढकालले ३८ जिल्ला घुमेर अघिल्लो महिना लेखेको दस्तावेज सार्वजनिक गरिएको हो ।

बिहीबार अपराह्न पठाइएको प्रतिवेदनमा ढकालले पार्टीभित्र विकृति बढेको, पार्टी सदस्यले सरकारमा गएका मन्त्री, सांसदलगायतलाई भेट्न समेत नपाएको गुनासो जिल्ला जिल्लामा सुनेको उल्लेख गरेका छन् ।

प्रतिवेदनमा एमाले र माओबादीसँग गठबनधन गर्नुको साटो काठमाडौका मेयर बालेन साहसँग मिल्नु राम्रो भनेर ढकालले सुझाव राखेका छन् ।

पढ्नुहोस् प्रतिवेदनको पूरा विवरण
मुकुल ढकालको प्रतिवेदन