१ असोज २०८१, मङ्गलवार

विराटनगरको लाइफगार्ड आईसीयूमा आगलागी

२७ साउन २०८१, आइतवार
Image

झापा, २७ साउन । लाइफगार्ड अस्पतालको आईसीयूमा आगलागी भएको छ । आइतबार दिउँसो आईसीयूमा आगलागी भएको हो ।

प्रहरीका अनुसार आइतबार दिउँसो आगो लागेको थियो । विद्युत सर्ट भएर लागेको केही समयपछि नियन्त्रणमा आएको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार आगलागी हुँदा आसियूमा विरामी थिएनन् । क्षतिको विवरण संकलन भइरहेको प्रहरीले बताएको छ ।