१ असोज २०८१, मङ्गलवार

भूटानमा भूकम्पको केन्द्रविन्दु, झापासम्म धक्का

२१ भदौ २०८१, शुक्रवार
Image

झापा, २१ भदौ । भूटान र भारतको सीमा फुन्चोलिङ केन्द्रविन्दु भएको ४.३ म्याग्निच्यूडको भूकम्प गएको छ ।

आज साँझ ८ बजेर १३ मिनेट जाँदा उक्त भूकम्प गएको हो । उत्तरी भारतको पश्चिम बंगाल, सिक्किम, आसाम र नेपालको पूवी झापासम्म भूकम्पको धक्का महसुस गरिएको थियो ।