१८ चैत २०८१, मङ्गलवार

काठमाडौं अपडेट

तीनकुनेमा गोली चल्यो, राजाबादीले प्रहरीको बन्दुक खोसे

१४ चैत २०८१, शुक्रवार
Image

झापा, १५ चैत । राजाबादी प्रदर्शनकारीहरुले तीनकुने झडपको क्रममा प्रहरीको बन्दुक समेत खोसेका छन् ।

झडप बढेपछि प्रदर्शनकारीलाई रोक्न प्रहरीले गोली चलाउन थालेको छ ।

केही राउन्ड रबरका गोली र केही रियल गोली चलेको सुरक्षा स्रोतलाई उद्धृत गर्दै राजधानीबाट प्रकाशित अनलाइनहरुले जनाएका छन् ।


(फोटो स्रोत : अनलाइन खबर)