१८ चैत २०८१, मङ्गलवार

अहिले भर्खरै

आगजनीमा जलेर एभिन्युज टिभीका पत्रकारको मृत्यु

१४ चैत २०८१, शुक्रवार
Image

झापा, १५ चैत । तीनकुनेको भवनमा लागेको आगोमा जलेर एक जना पत्रकारको मृत्यु भएको छ । 

सो भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका सुरेश रजकको मृत्यु भएको हो ।

राजावादीहरुले तीनकुनेमा गरेको प्रदर्शनमा प्रहरीसँग झडप भएपछि एक भवनमा आगजनी भएको थियो । सो घटनालगत्तै रजक सम्पर्कविहीन भएका थिए ।

(अनलाइन खबर)