झापा, २४ भदौ । मेचीनगर नगरपालिकाले आज शोक विदा दिएको छ ।
नगरपालिकाका नगरप्रमुख गोपाल बुढाथाकीले केहीबेर अघि सूचना जारी गर्दै हिजो जेन जी पुस्ताको आन्दोलनका क्रममा कलिला विद्यार्थीहरुले ज्यान गुमाएको हुँदा आज शोक विदा दिइएको जनाइएको छ ।