झापा, २४ भदौ । विर्तामोडस्थित नेकपा एमालेको जिल्ला कार्यालयमा आगजनी भएको छ ।
विर्तामोडमा आज भेला भएको ठूलो भीडले पार्टी कार्यालय पुगी आगो लगाएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।
सामाजिक सञ्जालहरुमा पार्टी कार्यालयमा आगो दन्किएर धुँवाको मुस्लो आकाशमा उडिरहेको भिडियो देखिन्छ ।