२५ भदौ २०८२, बुधवार

प्रधानमन्त्री ओलीले दिए राजीनामा

२४ भदौ २०८२, मङ्गलवार
Image

झापा, २४ भदौ । प्रधानमन्त्री केपी ओलीले राजीनामा दिनुभएको छ ।

बालुवाटार स्रोतका अनुसार अहिले भर्खरै उहाँले राजीनामा दिनु भएको हो ।