२४ भदौ २०८२, मङ्गलवार
Image

अम्बिका भण्डारी

अम्बिका भण्डारी  राष्ट्रिय समाचार समितिको समाचारदाता समेत हुनुहुन्छ ।

Image

झापाका किसानलाई शतप्रतिशत अनुदानमा ‘डीप बोरिङ’

आठ हजार ५०० बिगाहा क्षेत्रफल जग्गामा बाह्रैमास सिञ्चाई सुविधा पुर्याइने कार्यक्रम

Image

सरकारले ‘दिवा खाजा’ नदिएकोमा धार्मिक विद्यालयको गुनासो

सरकारले खाजा, किताब, कापी र यूनिफर्म अनुदान दिने व्यवस्था गरिदिए राम्रो

Image

झापामा खुल्यो ‘जैविक मल’ उत्पादन गर्ने उद्योग

कारखानाबाट पातमल, जरामल, धुलोमल र माछामल उत्पादन भइरहेको छ ।

Image

एक्लै बहुमत ल्याउन ‘मिसन ग्रासरुट’ : एमाले अध्यक्ष ओली

मेरा पनि कमजोरीहरु देख्नुहुन्छ भने भन्नुहोस् ।

Image

कोशी प्रदेशका किसानले दुधमा अनुदान पाउँदै

चिस्यान केन्द्र, डेरी र सहकारीका माध्यमबाट किसानहरुलाई अनुदान दिइने

Image

लागू औषधको कारोवारमा युवतीको प्रयोग बढ्दै

स्कुटी चालकदेखि लजमा बसेकासम्म युवतीको साथबाट ब्राउन सुगर बरामद

Image

आर्थिक अभावले घरमै थलिए क्यान्सर संक्रमित

“ऋणमाथि ऋण छ । दवाईका लागि कहाँबाट पैसा जुटाउनु ?”

Image

हुलाकी सडकमा पर्ने तीन पुलको निर्माण सकियो, पाँच अन्तिम चरणमा

आठ वटा पुलमध्ये हालसम्म तीन वटाको मात्र निर्माण कार्य सम्पन्न