सम्पर्कमा आएपछि प्रक्रियाबारे जानकारी गराउँदै मन्त्रालयले अघि साँझ ५ बजे इमेल गरेको छ ।
गत भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा सञ्चालन भइरहेका सामाजिक सञ्जाललाई एक साताभित्र सूचीकरण हुन निर्देशन दिएको थियो ।
वडा अध्यक्ष ललित तामाङ र विद्यालयका प्रधानाध्यापक देबेन्द्र निरौला क्रमशः पदेन सदस्य र सदस्य सचिव हुने व्यवस्था छ ।
प्रादेशिक बन निर्देशनालयका सहायक बन अधिकृत पोखरेलका अनुसार ५४ मध्ये ३३ वटा सामुदायिक बनले सिमसारलाई पर्यटकीय क्षेत्र बनाएका छन् । अधिकांश सामुदायिक बनले बनभोज, नौका बिहार, मिनी चिडियाखाना, बाल उद्यान, मनोरञ्जनात्मक खेल, बन उद्यान र सेल्फी खिच्ने ठाउँको रुपमा आफ्नो क्षेत्रलाई पूर्वाधारसहित आकर्षक बनाएका छन् ।
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले भन्नुभयो–''एसियन हाइवेको निर्माणपछि काँकडभिट्टा खेलमैदानको महत्त्व अन्तर्रा...
बोर्डले महासंघ जिल्लामा गठन गर्नु विधान विपरीत भएको ठहर गरेको छ । संघ र प्रदेशमा महासंघ र जिल्लाहरुमा संघ मात्र दर्...
कथाहरु स्वैरकल्पनामा आधारित रहेका छन् । लेखकको यो पुस्तकाकारमा प्रकाशित पहिलो कृति हो ।
दुबै पुरस्कारको नगद राशी जनही रु. एक लाख रहेको छ ।
उक्त पुरस्कारको नगद राशी जनही रु. ५१ हजार रहेको छ । आगामी वैशाख १३ गते धुलाबारीमा एक समारोहबीच दुबै पुरस्कार प्रदान गरिने
२०१४ सालमा मदन पुरस्कार पुस्तकालयले प्रकाशित गरेको ‘बसाइँ’ सर्वाधिक बिक्री हुने उपन्यासको कीर्तिमान राख्न सफल
प्रहसन भिडियोमा अहिलेको राजनीतिक घटनाक्रम, सामाजिक विकृति विसङ्गतिमाथि कडा व्यङ्ग्य गरिएको छ।
बागलुङका विष्णु सापकोटासँग उनको विहे भएको हो ।
कनकाई पुलमा भीडभाड नहुने व्यवस्था मिलाइएको छ ।