२९ भदौ २०८२, आइतवार
Image

लोकतन्त्र पोस्ट

Loktantra Post

Image

जहाज दुर्घटनामा अध्यक्षको भाञ्जा आश्विनको निधन

भद्रपुर निवासी अध्यक्ष पोखरेलका पाँच जना बहिनीमध्ये जेठी बहिनी कल्पना निरौलाका एक मात्र छोरा थिए इन्जिनियर आश्विन ।

Image

दुर्घटनामा परेका यात्रुको नामावली

जहाज उड्ने बित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिरको स्थानमा दुर्घटनामा परेको जनाएको छ ।

Image

दुर्घटनामा परेका १९ जनामध्ये १८ जनाको निधन

जहाजका सबै यात्रु सौर्य एयरलायन्सका स्टाफ तथा प्राविधिक थिए ।

Image

क्याप्टेन मनिष शाक्यको जीवितै उद्धार

थप विवरण आउने क्रम जारी ।

Image

दुर्घटनामा परेको जहाज जलेर ध्वस्त (भिडियो पनि हेर्नुहोस्)

प्रत्यक्षदर्शीहरुका अनुसार रनवेबाट उड्ने क्रममा विमान रनवे बाहिरको सानो थुम्कीमा ठोक्किएपछि आगो लागेको थियो ।

Image

जहाजमा चालक दलसहित १९ जना यात्रु

विमानमा आगलागी भई धुवाँको मुस्लो उडिरहेको छ ।

Image

सौर्य एयरलायन्स दुर्घटनामा परेको प्रहरीको भनाई

विमानस्थल प्रहरीका अनुसार धावनमार्गबाट जहाज चिप्लिएको थियो ।

Image

पूर्वीनाकाबाट रु. १५ अर्बको चिया, अलैची, अदुवा र अम्रिसो निर्यात

कूल रु. १८ अर्ब ९५ करोड ७८ लाख ८५ हजार मूल्य बराबरको कृषिजन्य वस्तु भारत निर्यात भएको थियो । निर्यातको दुई तिहाईभन्...

Image

बढ्दैछ आन्तरिक आम्दानी : पोहोर ११ करोड उठ्यो, यसपाली १३ करोड

वडा नं. ६ धेरै राजस्व उठाउनेमा पहिलो, बढी सम्पत्ति कर उठाउनेमा वडा नम्बर १० पहिलो