२४ वैशाख २०८२, बुधवार
Image

लोकतन्त्र पोस्ट

Loktantra Post

Image

कोशी प्रदेश : जसपा तटस्थ बस्ने, अब दुबै पक्षको मत बराबर

संसद्को आज सुरु बैठकमा मुख्यमन्त्री कार्कीप्रति विश्वासको मत परीक्षण हुनेछ ।

Image

साउदीको अमेरिकी दूताबास बाहिर नेपाली गार्डको हत्या

दूतावास बाहिर गोली हानाहान हुँदा सन्दिग्ध आक्रमणकारीको पनि मृत्यु

Image

बजेटका बेथिति : इन्धनमा ७६ लाख, गाडी राख्ने टहरो बनाउन ४० लाख

'फजुल खर्च नगरौं भन्ने आवाज कार्यपालिका र नगरसभाभित्र सुनुवाई भएन'

Image

पचास लाख नपाए बेहुली नलाने भन्दै धम्क्याउने बेहुला पक्राउ

अमेरिकाको ग्रिनकार्ड प्राप्त रौनियारको पार्टी प्यालेसमा विवाह हुँदै थियो ।

Image

मेचीनगरले स्वास्थ्यमा कति छुट्यायो बजेट ?

स्वास्थ्य शीर्षकमा अरु थुप्रै रकम विनियोजन गरिएको छ ।

Image

असार १४ गते इद पर्वको सार्वजनिक बिदा

गृह मन्त्रालयले आज जारी गर्यो सार्वजनिक सूचना

Image

चौबीसै घण्टा चनाखो रहन प्रदेश प्रहरी प्रमुखको निर्देशन

आज भद्रपुर क्षेत्रको सिमा र विपद व्यवस्थापन गुल्म चन्द्रगढीको अनुगमन

Image

भालुखोलामा कार र ट्रक ठोक्कियो, दुई जनाको मृत्यु पाँच जना घाइते

४५ वर्षीय गुरुचन चौधरी र निजको छोरी १८ वर्षीया कुमकुम चौधरीको निधन

Image

च्याउ टिप्न जाँदा हात्तीको आक्रमणमा मृत्यु

चिया बगानमा च्याउ टिप्न जाँदा हात्तीले आक्रमण

Image

पशुपतिमा जलहरी जोख्दा कति भेटियो सुन ?

जोख्ने काम सकिए पछि यस विषयमा खासै कतै चर्चा भएको पाइँदैन ।

Image

भिडियो कन्फेरेन्स जोडिनु अगाडि ध्यान दिनुहोस्

कलमा बस्नु अघि यी पाँच तयारी गरेमा कल गर्न सहज हुनेछ ।

Image

विश्वप्रकाश भन्छन्–‘फाइल बोकेर सिंहदरबार चहार्न तयार छु’

प्रदेश सांसदहरुसँग नगर नेतृत्वले विकास निर्माणका विषयमा सल्लाह नगरेको गुनासो