२४ भदौ २०८२, मङ्गलवार

विर्तामोड र दमकमा कर्फ्यू लाग्यो

२४ भदौ २०८२, मङ्गलवार
Image

झापा, २४ भदौ । विर्तामोड र दमकमा कर्फ्यू लागेको छ ।

प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले आज कर्फ्यू आदेश जारी गर्नु भएको हो ।

जेन जीको आन्दोलन क्रममा विर्तामोड र दमक हिजैदेखि तनावग्रस्त छन् । आज विहान साढे १० बजेदेखि साँझ ७ बजेसम्म कर्फ्यू लगाइएको प्रशासनद्वारा जारी सूचनामा जनाइएको छ ।