३० वैशाख २०८२, मङ्गलवार
Image

लोकतन्त्र पोस्ट

Loktantra Post

Image

ऋण काढेर उपचार गर्दै हात्तीपीडित घाइतेहरु

सरकारी सहयोग ज्यादै झञ्झटिलो र अपर्याप्त

Image

लाचार मेयर, अराजक कार्यकारी अधिकृत

मेयर बुढाथोकीको नेतृत्व स्थापित भएपछि नगरपालिका अनिर्णयको बन्दी हुँदै आएको छ ।

Image

मेयर र कार्यकारीबीचको झगडाले मेचीनगर तनावग्रस्त

तनाव बढेपछि प्रमुख प्रशासकीय अधिकृत रेग्मीलाई बलियो सुरक्षा घेरामा राखेर कार्यालयबाट बाहिर लगिएको थियो ।

Image

मोरङमा गोली हानेर मारियो जंगली हात्ती

मृत हात्तीको टाउकोको भागमा गोली हानेको देखिन्छ ।

Image

मेरुदण्डको पहिलो अस्पताल विर्तामोडमा खुल्यो

वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. प्रेमबहादुर शाहीको नेतृत्वमा रु. ३० करोडको प्रारम्भिक लगानी

Image

मेचीनगरका प्रमुख प्रशासकीय अधिकृत रेग्मीमाथि कार्यकक्षमै अभद्र व्यवहार

प्रत्यक्षदर्शीहरुका अनुसार अन्य कर्मचारीहरुले छेकेर नजोगाएको भए रेग्मीमाथि ठूलै आक्रमण हुनेथियो ।

Image

मेचीनगर भन्छ–अभद्र व्यवहार भयो, सीसी क्यामेरा हेर्न थापाको चुनौति

अभद्र व्यवहार सम्बन्धी घटनामा नगरपालिका र राजकुमार थापाको अलग अलग दावी

Image

खयरडाँगीका दुई घरमा चोर पस्यो

कमल मिश्र र रञ्जिता मेचेको घरभित्र पसेर चोरले काँश (धातु)का झर्के थाल चोरी गरेको हो ।

Image

चार भाषामा लेखिएको सापकोटाको ‘नीलि’ उपन्यास लोकार्पण

उपन्यासमा नेपाली युवा र बंगाली युवतीबीचको अन्तरजातीय प्रेमलाई कथावस्तु बनाइएको छ ।

Image

घरैपिच्छे सुपारी, सुपारीको बोटैपिच्छे मरिचका लहरा

मेचीनगरको वडा नं. ४ मा घरैपिच्छे सुपारी खेती र सुपारीको बोटैपिच्छे मरिचका लहरा देख्न पाइन्छ ।

Image

प्रहरीसँगको झडपमा एक आन्दोलनकारीको मृत्यु

रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर प्रदर्शनमा उत्रिए युवा