२८ भदौ २०८२, शनिवार
Image

लोकतन्त्र पोस्ट

Loktantra Post

Image

पत्रकार गणेश अर्याललाई पत्नीशोक

तारा रिजाल लामो समयदेखि क्यान्सरसँग लड्दै हुनुहुन्थ्यो ।

Image

होलीमा नियम मिच्ने ३५८ सवारी साधनसहित छ जना पक्राउ

चेकजाँच र होली पर्वलक्षित सुरक्षाका लागि आज पाँच सय सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

Image

बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश

सञ्चालक दुर्गा प्रसाईले कलेजको सम्बन्धन नपाएर एक दशकदेखि विभिन्न संघर्ष झेल्दै आएका छन् ।

Image

पत्रकारले मनाए झापामा होली

नारी सञ्चार गृह, मेचीनगर प्रेस क्लव र बुद्धशान्ति प्रेस क्लवमा विशेष कार्यक्रमको आयोजना

Image

होली मनाएर पौडी खेल्न गएका १५ वर्षीय श्रेष्ठ कनकाई नहरमा डुबेर मृत्यु

आज दिउँसो साढे २ बजेतिर साथीहरुसंग पौडी खेल्न श्रेष्ठ नहरमा गएका थिए ।

Image

इच्छा विपरीत रङ दलेमा उजुरी गर्न प्रहरीको आग्रह

काममा हिँडेका व्यक्तिहरुलाई जथाभावी रङ दल्ने र फोहोर पानीको लोला हान्ने कार्य गैरकानूनी हुन्छ ।

Image

एमालेले नेम्वाङपुत्र सुहाङलाई उम्मेदवार बनाउने

इलाम २ मा वैशाख १५ मा हुँदैछ उपचुनाव

Image

जनताले नै व्यवस्था बदल्न चाहेका छन् : राप्रपा अध्यक्ष लिङ्देन

"जुन व्यवस्थामा एउटा गरिव परिवारको सदस्य विरामी भएर अस्पताल जाँदा उपचारको विल हेरेर ढल्नु पर्ने अवस्था छ भने किन त्...

Image

आज पहाडमा होली, भोलि मधेशमा

होली खेल्दा न जात हेरिन्छ, न धनी–गरिब

Image

सोमबारसम्म पानी पर्ने, घर बाहिर हिँड्दा छाता बोक्नुहोला

कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको पनि सम्भावना

Image

घुसपैठ गरेका नाइजेरियनलाई अध्यागमन विभाग पठाइयो

काँकडभिट्टाबाट बैधानिक रुपमा नेपाल प्रवेश गर्न भूटानी नागरिक बाहेक तेस्रो मुलुकका नागरिकलाई भारतले अनुमति दिएको छैन...