१० मंसिर २०८१, सोमवार
Image

लोकतन्त्र पोस्ट

Loktantra Post

Image

जुम्लाकी पत्रकार दिलमायालाई अन्तर्राष्ट्रिय पुरस्कार

पुरस्कारको राशी रु. एक लाख ११ हजार रहेको छ ।

Image

मोदीले गुपचुप गुञ्जीको भ्रमण गरेकोमा नेपालको आपत्ति

मोदीले भ्रमणमा आउँदा नेपाल सरकारलाई पूर्व जानकारी दिनुपर्ने अन्तर्राष्ट्रिय नियम छ ।

Image

मुख्यमन्त्रीमा दुई दावी : आङ्बोलाई गठबन्धन र कार्कीलाई एमालेको साथ

उहाँहरु दुबैले अलग अलग दावी प्रदेश प्रमुखको कार्यालयमा बुझाउनु भएको हो ।

Image

बझाङमा मध्यरातमा फेरि गयो भूकम्प

भातेखोला केन्द्रबिन्दु भएर गए राति १२ बजेर २२ मिनेट जाँदा ५.२ रेक्टर स्केलको भूकम्प गएको हो ।

Image

थापालाई ब्याक गराएर आङ्बोलाई मुख्यमन्त्री बनाउने सहमति

राप्रपाले कांग्रेसलाई समर्थन नगर्ने, माओवादीका आङ्बोलाई समर्थन

Image

उप्रेती परिवारमा मातृशोक

विहीवार विहान १० बजेतिर मेचीनदीमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

Image

खाडीबाट फर्किएकामा मिर्गौला रोगको बढी जोखिम

कतार, साउदी अरब, कुबेत, ओमान, यूएई, बहराइन र मलेसियामा काम गरी फर्किएका नेपालीको स्थलगत अध्ययन

Image

घुस लिएको आरोपमा भूमि आयोगका तीन कर्मचारी पक्राउ

आरोपी कर्मचारीहरुले सुरुमा रु. एक लाख १० हजार लाग्ने भनेका थिए ।