९ मंसिर २०८१, आइतवार
Image

लोकतन्त्र पोस्ट

Loktantra Post

Image

अरनिको माविलाई रोटरीले दियो १२ थान पंखा

पंखा हस्तान्तरण गर्न क्लबका अध्यक्ष इञ्जिनियर रुद्र मैनाली नेतृत्वको टोली गएको थियो ।

Image

अर्जुनधाराको धानबालीमा गवारो र फौजीकिरा फैलियो

तत्काल नियन्त्रण गरिएन भने अरुतिर फैलिने सम्भावना छ ।

Image

इन्जिनियर पढाउन पाउने देशकै पहिलो सामुदायिक क्याम्पस बन्यो धुलाबारी

पूर्वाञ्चल विश्वविद्यालयले चैत १४ गते र इन्जिनियरिङ काउन्सिलले भदौ १५ गते इन्जिनियरिङका लागि सम्बन्धन प्रदान गरेका...

Image

युवा संघको मेचीनगर अध्यक्षमा सुनिल निर्वाचित

सुनिल राजबंशीले ८४ र उहाँका प्रतिष्पर्धी सुरेन लिम्बुले ६० मत पाउनुभयो ।

Image

कोशी सरकारविरुद्धको रिट आज पूर्ण इजलासमा सुनुवाइ हुने

सभाध्यक्षले हालेको मतलाई सर्वोच्चले संविधानसम्मत् मान्न नसकिने भनिसकेको छ ।

Image

पार्टीभित्र निराशा र पलायन बढेको स्वीकारे आङ्बोले

सँगै जनयुद्ध लडेका सहयोद्धा खाडीमा बेल्चा हान्दै होलान्

Image

कोशीको विवाद भोलि पूर्ण इजलासमा पठाउन आदेश

यसअघि कोशीको विवाद सर्वोच्च अदालतको पूर्ण इजलासले सुनुवाइ गरेको थियो ।

Image

उद्धार गरिएको शिशुको भेटिएनन् अभिभावक

पालनपोषण गर्न इच्छुक ५० जनाभन्दा बढी व्यक्तिहरु सम्पर्कमा

Image

विश्लेषकहरु भन्छन्–‘कट्टेलको ‘२०२८’ले झापा विद्रोह बुझ्न सजिलो’

बस्तुगत परिस्थिति, घटना, पात्र, चरित्र, नीति र परिणामका बारेमा किताबमा गहन खोज

Image

सुरु भयो माओवादीको विशेष रुपान्तरण अभियान

झापामा माओवादी केन्द्रका करीब १२ हजार नेता कार्यकर्ता परिचालन

Image

जनतामा ठूलो छटपटी र आक्रोश छ : महामन्त्री थापा

“कांग्रेस बिग्रिएकै अर्को गुटलाई बिहानदेखि बेलुकासम्म सत्तोसराप गरेर हो ।

Image

चुच्चे नक्सा हटाइदिएकोमा चीनसँग नेपाल रुष्ट

भारत, फिलिपिन्स र मलेसियाले पनि आपत्ति जनाएका छन् ।