११ मंसिर २०८१, मङ्गलवार
Image

लोकतन्त्र पोस्ट

Loktantra Post

Image

टीआरसी विधेयक प्रतिनिधिसभाबाट पारित

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालबाहेक अरु सांसदले विधेयक पारितको पक्षमा मत दिए ।

Image

धादिङको धानखेतमा हेलिकप्टर आकस्मिक अवतरण

पोखराको मनिपाल अस्पतालबाट विमारी लिएर आएको हेलिकप्टर मौसम खराबीका कारण आकस्मिक अवतरण गरिएको बताइएको छ।

Image

दुर्व्यसन हटाउन मानव धर्म सेवा समितिको सचेतना कार्यक्रम

मेचीनगरका विभिन्न सुधार केन्द्रमा रहेका युवाहरुको उपस्थिति

Image

आदिबासी जनजातिको मुद्धा उठाउने पत्रकार कन्दङ्वाको निधन

‘पहिचानको मुद्धामा कलम चलाउने एउटा योद्धा हुनुहुन्थ्यो । उहाँको अभाव खट्किनेछ’-दिपीन राई

Image

कोशीमा प्रत्यारोपण उपकेन्द्र खोल्ने स्वास्थ्यमन्त्रीको घोषणा

सातै प्रदेशमा मानव अंग प्रत्यारोपण उपकेन्द्र बनाइने, कोशीबाट काम थालिने

Image

इलामका प्रकाश पारवहन कम्पनीको जीएम नियुक्त

मन्त्रिपरिषद्को साउन २८ को निर्णय

Image

एनसेल सेवामा अचानक समस्या

एनसेलका अनुसार दिउँसो ३ः४८ बजेबाट सेवाहरू प्राविधिक समस्याका कारण अचानक अवरुद्ध हुन पुगेको हो ।

Image

स्वास्थ्य बीमा ५ लाखको बनाउन मन्त्रीको प्रस्ताव

पछिल्लो समय स्वास्थ्य बीमामा २८ प्रतिशत जनसङ्ख्या आबद्ध छन् ।

Image

विराटनगरको लाइफगार्ड आईसीयूमा आगलागी

प्रहरीका अनुसार आगलागी हुँदा आसियूमा विरामी थिएनन् ।

Image

धुलाबारी क्याम्पसको अध्यक्षमा भिम खवास सर्वसम्मत

क्याम्पसमा हाल स्नातक तहको सिभिल इन्जिनियरिङ कक्षा सञ्चालन भइरहेको छ ।

Image

विधिसम्मत चलेका सहकारीमा समस्या छैन : अध्यक्ष ढकाल

कर्जा जोखिम विश्लेषण तथा कानूनी परामर्शसम्वन्धी एक दिवसीय तालिमसमेत आयोजना

Image

उपभोक्ता जागरण अभियानको केन्द्रीय साधारणसभा झापामा हुने

विद्यालय तहबाटै उपभोक्ता जागरण अभियान सञ्चालन गर्ने बैठकको निर्णय

Image

ठग–ठाग कम्पनी : नेताहरु अरब खाने, जनता अरब जाने ?

प्रहसन भिडियोमा अहिलेको राजनीतिक घटनाक्रम, सामाजिक विकृति विसङ्गतिमाथि कडा व्यङ्ग्य गरिएको छ।