११ मंसिर २०८१, मङ्गलवार
Image

लोकतन्त्र पोस्ट

Loktantra Post

Image

सहाराको साझेदारीमा १७ सय ४२ आवास निर्माण

निम्न आय भएका र आफ्नो घर बनाउन नसक्ने परिवारका लागि सुरक्षित आवास प्रदान गरिने

Image

ब्राजिलमा घरमाथि जहाज खस्यो, ६१ जनाको मृत्यु

सामाजिक सञ्जालमा प्रसारित फुटेजमा विमान ठाडो रूपमा तल झरेको देखाइएको छ, यो खस्दै जाँदा घुमिरहेको छ।

Image

कांग्रेसको सदस्यता नवीकरण नगर्न शिक्षकहरुलाई पालिका अध्यक्षको चेतावनी

कार्यकारिणी समितिको सदस्य भएका शिक्षक तथा कर्मचारीलाई पदमुक्त गरिने कानूनी प्रावधान

Image

सिटौला नौ दिनदेखि सम्पर्कविहीन, अपहरणमा परेको परिवारको दावी

घटना सार्वजनिक भएको नौ दिन बितिसक्दा समेत घटनाको वास्तविकता यकिन हुन सकेको छैन भने परस्पर विरोधी दावीहरुले घटनालाई...

Image

एकाविहानै भूकम्पको धक्का, सिक्किममा केन्द्रविन्दु

भूकम्पको तीब्रता ४ दशमलब ५ म्याग्निच्यूट बराबरको थियो ।

Image

प्रभु बैंक प्रकरण : यी चार प्रश्नको उत्तर खोइ ?

बैंक र निक्षेपकर्ता बीचमा विवाद भएपछि यसको निरुपणका लागि राज्यको अर्को कुनै निकायबाट घटनाको अनुसन्धान हुन जरुरी हुन...

Image

चालकहरु भन्छन्–पटके कर ‘घटाउनु कि हटाउनु’

“दैनिक १० रुपैयाँ त धेरै भयो । वार्षिक रुपमा ३०० देखि ५०० रुपैयाँ हो भने हामी तिर्न राजी छौं ।”

Image

एउटा हेलिकोप्टर दुर्घटना, अर्को इमर्जेन्सी ल्यान्डिङ

नेपाली आकाश असुरक्षित छ भन्ने आशंकालाई फेरि बल पुग्नेगरी आज हेलिकोप्टर दुर्घटना भएको छ ।

Image

युनुस बने बंगलादेशको अन्तरिम सरकार प्रमुख

उहाँ नोवेल शान्ति पुरस्कार विजेता एवम् लघुवित्तका संस्थापक हुनुहुन्छ ।

Image

आज नेपालसँग भिड्दै भारत, प्रधानमन्त्री ओली हेर्न जाने

उपाधिका लागि नेपालले आज साँझ ५ बजे भारतसँग खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा हुनेछ ।

Image

बिदा भएर एयरपोर्ट छिरेपछि थाहा भयो भिसा नक्कली रहेछ

कृष्ण विश्वकर्माले भने- ‘धेरै सपना बोकेर म विदेश जाने तयारीमा थिएँ, त्यो सबै सपना क्षणभरमै टुट्यो’

Image

देश छाडेर भागिन् बंगलादेशकी प्रधानमन्त्री

विद्यार्थी आन्दोलनका कारण सत्ता ढलेको छ । प्रधानमन्त्री शेख हसिना हेलिकोप्टर चढेर भारतको त्रिपुरा पुगेकी छन् ।