९ मंसिर २०८१, आइतवार
Image

लोकतन्त्र पोस्ट

Loktantra Post

Image

आँखा पाक्ने ‘भाइरल फ्लु’ फैलिएपछि अस्पतालमा भीड

अस्पताल धाउने आँखाका विरामीमध्ये ४० प्रतिशतमा आँखा पाक्ने समस्या

Image

विर्तामोडको विषादी जाँच्ने प्रयोगशाला बन्द, नजाँचेका सागसब्जी बजारमा

प्रयोगशाला बन्द भएपछि दिनहुँ हुँदै आएको विषादी परीक्षण कार्य ठप्प भएको छ ।

Image

उपसभामुखलाई पनि राजीनामा गराउने एमालेको तयारी

उपसभामुख सिर्जना दनुवारलाई पनि राजीनामा गराउने एमालेको तयारी छ ।

Image

सभामुखलाई राजीनामा गराएर थापाले आजै मुख्यमन्त्री दावी गर्ने

सभामुखको राजीनामालाई लिएर माओवादी केन्द्रभित्र असन्तुष्टि छ ।

Image

नागरिकता वितरणमा ‘पालो प्रणाली’ हट्यो

पहिले झैं जो पहिले आउँछ उसैलाई पहिलो सेवा दिने टोकन प्रणाली लागू

Image

सीमापार किनमेलमा कडाई गर्ने हो भने विकल्प दिनुपर्ने सुझाव

तस्करीलाई प्रोत्साहित गर्ने हो भने भन्सारमा एक सय रुपैयाँको राजस्व तिर्नपर्ने नियमको कुनै औचित्य हुँदैन ।

Image

अस्पतालहरुमा १० प्रतिशत नि:शुल्क बेड खोई ?

अनिवार्य कार्यान्वयनका लागि स्थानीय सरकारलाई आग्रह

Image

तरकारी तथा फलफूल विषादी नजाँची विक्री हुँदै आएकोमा आपत्ति

कृषि थोकमा रहेको प्रयोगशालालाई व्यवस्थित रुपमा सञ्चालन गरिएको छैन ।

Image

भन्सारभित्रैबाट कन्टेनर बाहिरिएको खुलासा

मेची भन्सार भित्रैबाट शुक्रवार साँझ ६ः२५ बजे बाहिरिएको थियो ।

Image

कसको थियो सामान, को थियो भन्सार एजेन्ट ?

एक लाख ५६ हजार ७९० रुपैयाँ राजस्व तिरेर भन्सार जाँचपास गरेको जनाइएको छ ।