११ मंसिर २०८१, मङ्गलवार
Image

लोकतन्त्र पोस्ट

Loktantra Post

Image

आसामका साहित्यकार विनोद खनाललाई तेराख पुरस्कार

धुलाबारी माविमा आयोजित कार्यक्रममा खनालसहित कृषक र विद्यार्थीलाई सम्मान

Image

इलाममा ५८ र बझाङमा ५० प्रतिशत मतदान

४ मंसिर २०७९ मा भएको चुनावमा भन्दा कम मतदान भएको छ ।

Image

मतदान केन्द्रभित्रै नक्कली मतपत्र र मतदान

एक्जिट पोलका सामाग्री प्रहरीद्वारा जफत

Image

किन खानै पर्छ हात्तीपाइलेको औषधि

हाल कोशी प्रदेशका १४ जिल्लामध्ये झापामा मात्र हात्तीपाइलेका बिरामी छन् ।

Image

विकासको साझेदार हो मिडिया : अधिकारी

मिडियाबाट आफुले खबरदारी र रचनात्मक सुझावको अपेक्षा

Image

इलाममा उम्मेद्वारहरुले गरिसके मतदान

इलाम-२ मा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

Image

खुला व्यायामशालामा झुम्मिए सर्वसाधारण

व्यायामशालाको उपयोग गर्नेले कुनै शुल्क तिर्नु पर्दैन ।

Image

नौ लाख पुगे वर्ल्डलिंकका ग्राहक

वर्ल्डलिंकले १५ हजार बढी सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ समेत उपलब्ध गराएको छ ।

Image

पचास वर्ष अघि नै चन्द्रगढीमा फुटबल खेल्न आउँथे भारतका टिमहरु

२०३२ सालमा भारतका नौ टिमले प्रतिष्पर्धा गरेका थिए ।

Image

मौन अवधिमा प्रचार प्रसार गर्न निषेध

कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, एसएमएस, फेसबुक भाइबरजस्ता विद्युतीय माध्यम तथा सामजिक सञ्जालबाट समेत मत माग्न...

Image

सुहाङको जितलाई कसैले रोक्न सक्दैन : ओली

उहाँले भन्नुभयो–‘इलामको जिम्मा सुहाङलाई दिनुहोस्, सुहाङको जिम्मा म लिन्छु ।’

Image

चिया निर्यातमा भारतीय अवरोध हट्यो, १७ वटा ट्रक छुटे

भारतीय भन्सारले पुरानै जाँच नियमानुसार नेपाली ट्रकहरुलाई छाडिदिएको हो ।

Image

निन्दा करिडरमा बन्यो खुला व्यायामशाला

नगरप्रमुख गोपाल बुढाथोकीले भन्नुभयो–‘कुनै बेला दिउँसो मान्छे आउन डराउनु पर्ने ठाउँ थियो, अहिले व्यायामशाला बन्यो ।’