१५ वैशाख २०८१, शनिवार

निर्वाचन

उदयपुर १ मा नारायण खड्काको अग्रता, पछ्याउँदै मन्जु

६ मंसिर २०७९, मङ्गलवार
Image

उदयपुर, ५ मंसिर

उदयपुरको प्रनिनिधि सभा निर्वाचन क्षेत्र–१ मा नेपाली कांग्रेसका नेता एवं पराष्ट्रमन्त्री डा.नारायण खड्काले सुरुवातदेखि अग्रता कायम राखेका छन् ।

खड्काले ६८४ मतसहित अग्रता लिएका हुन् । उनलाई नेकपा एमालेकी मन्जुकुमारी चौधरीले ६६४ मतसहित पछ्याइरहेकी छन् । अहिलेसम्म १ हजार ७ सय १ मत गणना भएको बताइएको छ ।