१८ वैशाख २०८१, मङ्गलवार

मेचीनगरमा भेटियो नौ फिट लामो अजिंगर

२० चैत २०८०, मङ्गलवार
Image

मेचीनगर,२० चैत । मेचीनगर-७ सतिघट्टामा नौ फिट लामो अजिंगर फेला परेको छ।

मेची चरा तथा बन्यजन्तु संरक्षण समाजका अध्यक्ष देवेन्द्र खरेलको नेतृत्वमा अजिंगरको उद्धार गरी बुद्धशान्ति-५ स्थित पाँचपोखरी सामुदायिक बनमा लगेर छाडिएको छ।

उक्त वयस्क अजिंगर लगभग १० केजी तौलको छ। उद्धार कार्यमा शंकर लुइँटेल,  सन्दिप लुइँटेल र मुन्ना कार्कीको सहयोग थियो।