विराटनगर, ११ चैत । प्रेस चौतारी नेपालको विराटनगर महाधिवेशनबाट अध्यक्षमा गणेश पाण्डे सर्वसम्मच चयन हुनु भएको छ ।
आज साँझ बन्द सत्रको हलमा अध्यक्षमा पाण्डे, उपाध्यक्षमा चेतन अधिकारी र महासचिवमा हिरामान लामा सर्वसम्मत चयन भएको घोषणा गरिएको हो ।