१५ वैशाख २०८१, शनिवार

सभामुखको उम्मेद्वार एमालेका देवराज घिमिरे

४ माघ २०७९, बुधवार
Image

झापा, ४ माघ । झापा–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य देवराज घिमिरे नेकपा एमालेको तर्फबाट सभामुखको उम्मेदवार बन्नु भएको छ ।

एमालेमा उनको नाम सर्वसम्मत भएको छ । 

सत्ता गठबन्धनमा सभामुख नेकपा एमालेको भागमा परेको छ । 

सभामुखको निर्वाचन बिहीबार हुने प्रतिनिधि सभा बैठकमा हुनेछ ।