१६ चैत २०८०, शुक्रवार

रास्वपा सचेतकमा झापाकी निशा डाँगी

१८ वैशाख २०८०, सोमवार
Image

झापा, १८ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको सचेतकमा झापाकी सांसद् निशा डाँगी चयन हुनुभएको छ ।

आज बसेको रास्वपाको बैठकले डाँगीलाई सचेतकमा चयन गरेको हो ।

प्रमुख सचेतक सन्तोष परियारका अनुसार बैठकले रबि लामिछानेलाई संसदीय दलको नेतामा चयन गरेको छ ।