१ असोज २०८१, मङ्गलवार

सुधीरले कान्तिपुर छाडेपछि उमेश चौहान सम्पादक नियुक्त

७ जेठ २०८०, आइतवार
Image

झापा, ७ जेठ । मुलुकको अग्रणी अखबार कान्तिपुर दैनिकमा नयाँ सम्पादन नियुक्त हुनुभएको छ ।

लामो अवधिदेखि सम्पादक रहनु भएको सुधीर शर्माले कान्तिपुर छाड्नु भएको छ । उहाँको स्थानमा उमेश चौहान नियुक्त हुनुभएको छ ।

उहाँले आजदेखि कान्तिपुरबाट अलग भएको फेसबुकमा समेत यसरी लेख्नु भएको छ ।