१ असोज २०८१, मङ्गलवार

अहिले भर्खरै

च्याउ टिप्न जाँदा हात्तीको आक्रमणमा मृत्यु

१२ असार २०८०, मङ्गलवार
Image

मेचीनगर, १२ असार । भद्रपुर वडा नं. ७ देउनियाका ५३ वर्षीय गिरेन कर्माकारको हात्तीको आक्रमणमा परी मृत्यु भएको छ ।

प्रहरीका अनुसार आज विहान घरबाट पश्चिम हल्दिबारी–२ स्थित महेन्द्र पोखरेलको चिया बगानमा च्याउ टिप्न जाँदा हात्तीले आक्रमण गर्दा उहाँको घटनास्थलमै मृत्यु भएको हो ।