३ असोज २०८१, बिहिवार

अहिले भर्खरै

चट्याङ लागेर १५ वर्षीय बिजय सरदारको मृत्यु

२० असार २०८०, बुधवार
Image

झापा, २० असार । चट्याङ लागेर गौरीगञ्ज–६ मा १५ वर्षीय बिजय सरदारको मृत्यु भएको छ ।

आज विहान उक्त घटना भएको हो । अरु दुई जना घाइते छन् ।